काठमाडौं उपत्यकामा थप १३ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३ जनालाई कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयले काठमाडौंका ११ जना, भक्तपुर र ललितपुरमा १–१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो।

Facebook Comments