मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण

१६ असार, काठमाडौं । नेपालमा  मंगलबार थप ३१६ जनामा कोरोना  संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा  कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

Facebook Comments