अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो, स्थिति भयावह भएपछि लकडाउन फेरि लागू गरियो

अमेरिकामा कोरोना भाइरसबाट संक्रमिति हुनेको संख्या २५ लाख नाघेको छ।

बीबीसीका अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण १ लाख २५ हजार ४ सय ७२ जनाको मृत्यु भइसकेको छ।

फ्लोरिडा राज्यमा कोरोनाबाट संक्रमण हुने क्रम बढिरहेको छ। यसलाई ध्यान दिँदै अमेरिकाका विभिन्न स्थानमा लकडाउनजस्ता प्रतिबन्ध पुनः लागू गरिएका छन्।

Facebook Comments